ट्रेण्डिङ

होमपेज / समाज

इ-पासबारे यस्तो छ नयाँ सूचना

सात दिने पास लकडाउन अवधिभर मान्य

नेपालगाथा २०७७ बैशाख ४ गते बिहीबार ०८:५०:१५ मा प्रकाशित

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गर्दै अत्यावश्यक सवारी पास आवश्यक पर्ने व्यक्तिहरुका लागि फाराम भर्ने प्रक्रियाबारे जानकारी प्रदान गरेको छ ।

साथै यसअघि जारी गरेकाे सात दिने पास लकडाउन अवधिभर मान्य हुने समेत जनाएको छ । साथै यस्तो पास भएका व्यक्तिहरुले इ–पासको लागि अनलाईन नपठाउन हुनसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top