ट्रेण्डिङ

होमपेज / समाज

रुकुमका २ जनाको रिपोर्ट संकास्पद

नेपालगाथा २०७७ बैशाख ३ गते बुधबार १७:५९:३० मा प्रकाशित

सुर्खेत । रुकुम पश्चिमवाट कोरोना भाईरस (कोभिड-१९) परिक्षणका लागि संकलन गरिएका ३९ वटा नमुना मध्ये २ जनाको रिपोर्ट संकास्पद देखिएको छ । स‌कास्पथ  देखिएका उनीहरुकाे थप परिक्षणका लागि पुनः स्वाव संकलन गरि केन्द्रीय प्रयोगशालामा पठाउन लागिएको माननीय सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिएका छन् ।

संकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतवाट फर्केको उनकाे भनाइ छ । साथै उनीहरुलार्इ चौरजहारी सामुदायिक अस्पतालमा आईशोलेशनमा राख्ने तयारी भईरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top