ट्रेण्डिङ

होमपेज / समाज

सांसद थापाद्धारा चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग

नेपालगाथा २०७६ चैत्र २८ गते शुक्रबार २१:०३:४५ मा प्रकाशित

चामुण्डा दैलेख । दैलेख निर्वाचन क्षेत्र नं. २  (क) सांसद सुशिलकुमार थापाले चामुण्डाविन्द्रासैनीलाई औषधी सहयोग गर्नु भएको छ । शुक्रबार सांसद थापाले कोरोना भाइरस फैलिन दिन चामुण्डाविन्द्रासैनी पुगेर औषधी तथा  अन्य सामाग्रीहरु सहयोग गरेका हुन् ।  उनले वितरण गरेको अतिआवश्यक औषधीहरु, स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।  
चामुण्डाविन्द्रासैनी नगरपालिका नगर–प्रमुख सूर्यबहादुर शाहीले  माननिय थापालाई धन्यवाद ज्ञापन गदै आफै ब्यक्तिगत खर्च तथा अगुवाईमा भएको वितरण यो विपतको बेलामा निकै राम्रो काम भएको बताए ।

यसैगरी भैरवी गाउँपालिका र दुल्लु नगरपालिकामा औषधी तथा अन्य सामाग्रीहरु सहयोग गरि सकिएकाले ठाँटिकाँध गाउँपालिका र आठविस नगरपालिकामा समेत सहयोग गर्ने कार्यक्रम रहेको सांसद थापा जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top