ट्रेण्डिङ

होमपेज / समाज

घरमै बसेका कर्मचारीलाई सामान्य प्रशासनको निर्देशन

एक तह माथिका कर्मचारीसँग नियमित सम्पर्कमा रहन परिपत्र

नेपालगाथा २०७६ चैत्र २६ गते बुधबार १८:५१:१९ मा प्रकाशित

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लकडाउनलाई प्रभावकारी बनाउन विभिन्न १० बुँदे निर्देशन जारी गरेको छ ।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ को रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लक डाउनका कारण अति आवश्यक सेवा प्रदान गर्ने निकायमा कार्यरत बाहेक घरमै बसेका कर्मचारीका लागि उक्त निर्देशन जारी गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top