ट्रेण्डिङ

होमपेज / समाज

आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्छ - प्रधानमन्त्री

नेपालगाथा २०७६ चैत्र २५ गते मंगलबार १२:०६:११ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् । मंगलबार देशबासीलाई सम्बोधन गर्दै उनले यो अवधिमा थप संक्रमित देखिने मात्र होइन, समुदायमा संक्रमण फैलिने जोखिम रहेको बताएका हुन् ।

कोरोनाको संक्रमण फैलिन नदिन सरकारले काम गरिरहेको र केही दिनमै नयाँ ट्रेसिङ एप सुरु गर्ने तयारी भइरहेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top