ट्रेण्डिङ

होमपेज / समाज

नेपालमा थप एक कोरोना संक्रमित भेटिए

नेपालमा कोरोना संक्रमितको संख्या ६ जना

नेपालगाथा २०७६ चैत्र २० गते बिहीबार १७:४२:५८ मा प्रकाशित

काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना संक्रमण पोजिटिभ भेटिएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६ जना पुगेको छ । यही चैत ४ गतेको कतार एयरलाइन्सकै फ्लाइटमा दोहाबाट काठमाडौँ आएका थप एक जनामा संक्रमण देखिएको हो।

बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार ब्रिफिङ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप एक जनाको रिपोर्ट पोजेटिभ आएको बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top