ट्रेण्डिङ

होमपेज / समाज

स्वदेश फर्किदै गरेका नेपालीको भीड

नेपालगाथा २०७६ चैत्र ८ गते शनिबार १६:०९:२२ मा प्रकाशित

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी राखिएको हेल्प डेस्कमा शनिबार स्वास्थ्य परीक्षणका लागि जम्मा भएको भीड । भारतको विभिन्न स्थानबाट स्वदेश फर्किदै गरेका नेपालीलाई कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न डेस्क राखिएको छ । तस्वीरः शेरबहादुर सिंह/रासस

प्रतिक्रिया

सम्बन्धित खवर

Top