ट्रेण्डिङ

होमपेज / समाज

चैत ९ देखि २१ गतेसम्म अत्यावश्यकबाहेक सबै कार्यालय बन्द

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार १९:२५:२९ मा प्रकाशित

काठमाडौँ । सरकारले चैत ९ देखि २१ गतेसम्म अत्यावश्यक सेवा प्रदान गर्नेबाहेक सबै कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार देशवासीलाई सम्बोधन गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यकबाहेक सबै सेवा बन्द गर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top