होमपेज / समाज
काठमाडौँ । कर्णालीप्रदेशकाआन्तरिक मामिलातथाकानुनमन्त्री नरेश भण्डारीले सामुहिकबीमा कर्णालीबासीको लागिउपहार भएको बताएका छन् । उनले समाजवादीकार्यक्रमको अभ्यास भएको भन्दै नागरिकलाई विपतमासरकारलाई सम्झिने वातावरण होस् भनेर बीमाकार्यक्रमलागु गरिएको बताए । मंगलबार संवाद डबलीले आयोजना गरेको कार्यक्रममाबोल्दै कर्णालीलाई विपतजोखिमविरुद्ध सामुहिक दुर्घटना बीमाआन्तरिक मामिलातथाकानुनमन्त्रलायले राष्ट्रिय बीमाकम्पनीसँग गरेको छ । विपतजोखिमका दृष्टिले कर्णालीप्रलेश संवेदनशील मानिन्छ ।
विपतजोखिमविरुद्ध लड्न १७लाख७० हजार कर्णालीबासी र कर्णालीमा खटिने राष्ट्रसेवककर्मचारीको सामुहिक दुर्घटना बीमा गरेका छौं । यो कर्णालीप्रदेश सरकारको उपहार हो यो । जीवनका कठिन घडीमा सरकारलाई सम्झिने वातावरण होस् र परिवर्तनको समाजवादीकार्यक्रमको अभ्यासको रुपमा मृतककाआफन्तले दुई लाखपाउनेछन् । त्यसैगरी आभासकापनिबीमा गरेका छौं । नमूनाको रुपमायो वर्ष १० हजार घरधुरीलाई बीमागरिदिने निर्णय गरेका छौं । प्राकृतिककारणले घर क्षतिभएमाप्रत्येक घरधुरीले पाँचपाउने छन् । विपतदूतपनि स्थानीयतहमा राख्ने निर्णय पनि गरेका छौं ।
उनीहरुमार्फत जनचेतना फैलाउन मन्त्री भण्डारीले स्थानीयतहमा ‘जनभकारी’ कार्यक्रमलागु गरिएको बताए । उनले विपतवाजोखिमभएको बेलाको लागिआधारभूत रुपमा सामाग्री संकलनगर्न जनभकारी कार्यक्रमलागु गरिएको बताए । कार्यक्रममाबोल्दै मन्त्री भण्डारीले अधिकार बाँडफाँडको अर्को नाम संघीयताभएको बताउँदै कर्णालीमैत्रीकानुननिर्माणको प्रक्रियामाभएको बताए । प्रदेश सरकारले २९ वटा कानुननिर्माण गरेको र ९ वटा विधेयकविचाराधिनअवस्थामा रहेको जानकारी समेत दिए । केही संघीय कानुन नबनेकाकारण बन्ननसकेको बताउँदै मन्त्री भण्डारीले सैद्धान्तिक स्वीकृत लिइसकेको छ तर केहीकानुनपारितहुनबाँकी रहेको बताए ।
प्रदेश सरकारले विपत पीडितको आभास निर्माण गरिरहेको मन्त्री भण्डारीले बताए । उनले २०७१÷०७२ मा सुर्खेतमाआएको बाढी पहिरो कारणभएका पीडितहरुको आभास निर्माण गरिरहेको बताए । बाढी पहिरोमा परीएकहजार पैतालिस घरपरिवार घरपरिवार विहिनभएकाथिए ।मन्त्री भण्डारीले भने, “प्रदेश सरकारले उच्चस्तरिय समितिबनाएर उनीहरुको आभासानिर्माणको लागिपहिलो किस्तादिएका छौं । जमिनभएका परिवारलाई आभास निर्माणको पहिलो किस्ता स्वरुप डेढ लाखदिएका छौं । दोस्रो किस्तावितरण गर्दैछौं । तर त्यो अपुग नै छ ।”
बाढी पीडितहरुले आफ्नै घरमादशैं मनाउनपाउने गरी आभास निर्माणको काम अगाडि बढेकोजानकारी गराउँदै मन्त्री भण्डारीले सबैलाई यसमा सहयोग गर्न अपील समेत गरे । बाढी पीडितलाईप्रतिपरिवार ३ लाखका दरले उपलब्ध गराउने र जमिननभएकालाई अतिरिक्तदुई लाखउपलब्ध गराउने पनिमन्त्री भण्डारीले जानकारी समेतदिए । त्यसैगरी कालिकोटको पलाँतामा आगलागीबाट ३५ घर नष्ट भएकाथिए । अग्निपीडितहरुको घर निर्माण निर्माण गरेका छन् । प्रति परिवारलाई पाँचलाखउपलब्ध गराएर सबैले घर निर्माण गरे । अहिले सबै नयाँ घरमाफर्किसक्नुभएको छ ।
त्यसैगरी छोरी बचत खातापनिलागु गरेको छ । कर्णालीप्रदेशका परिभाषाबदल्ने गरी प्रदेश सरकारले कामगरिरहेको छ । कर्णालीमापत्रकारित निकै कठिन छ । त्यो तथ्यलाई आत्मसात गरेर प्रदेश सरकारले ‘पत्रकार स्वास्थ्यबीमा’कार्यक्रमलागु गरेको मन्त्री भण्डारीले बताए । उनले पत्रकार साथीहरुको अलगै कर्तव्य पालनाको सिलसिलामाकार्यक्षेत्रमानिधनभएमा परिवारलाई दुई लाखपचास हजार पाउने गरी पत्रकार बीमालागु गरिएको जानकारी दिँदै त्यसबाट सुर्खेतकाएकजनापत्रकारका परिवारले पाइसकेको बताए ।
आमसंचार प्रतिस्ठानको गठनको प्रक्रिया चाँडै अगाडि बढ्ने समेत मन्त्री भण्डारीले जानकारी दिए । मन्त्री भण्डारीले प्रदेश सरकार वामन्त्री परिवर्तनको बजार हल्लामात्रै भएको भन्दै अहिले त्यो सम्भवनभएको बताए । प्रदेश सरकार बामे सर्दै गरेकोले जनताले अपेक्षा गरेअनुसार नभएपनिआफूहरु खटिरहेको बताए । उनले सरकार र मन्त्रीनफेरिने बताए । एक अर्को प्रसंगमामन्त्री भण्डारीले कर्णालीमा देखिएको भन्दानदिएका सम्भावना धेरै भएको बताए । उनले प्रदेश सरकारले कर्णालीको गरिबी, अशिक्षा, पछौटेपनको परिभाषाबदल्ने गरी कामगरिरेको दाबी समेत गरे । सम्भावनाको हिसाबले समृद्धिको ताल्चाखोल्ने साँचो कर्णालीप्रदेशसँगभएको बताए । उनले एकपटक सबैलाई समृद्धिकी अनुसन्धानको लागि कर्णालीमापाउने वातावरण बनाउने बताए ।