ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाका कारण ‘नेफ्टा अवार्ड’ स्थगित

नेपालगाथा २०७६ फाल्गुण २८ गते बुधबार १६:३२:५३ मा प्रकाशित

काठमाडौं । कोराना भाइरसका कारण चैत १५ गते टुँडिखेलमा आयोजना हुने भनिएको फिल्म अवार्ड ‘नेफ्टा अवार्ड २०७६’ स्थगित भएको छ । अवार्ड आयोजक चलचित्र प्राविधिक संघले एक विज्ञप्ति मार्फत अवार्ड अहिलेलाई स्थगित भएको जनाएको हो । अवार्डको नोनयन सार्वजनिक पहिले नै राखिएको थियो । अवार्ड स्थगित भएपछि आजको कार्यक्रम पनि स्थगित गरिएको छ । अवार्ड कार्यक्रम मात्र होइन कोरोनाका कारण फिल्मको रिलिज र छायाँकनमा समेत प्रभाव परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top