ट्रेण्डिङ

होमपेज / समाज

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७६ मंसिर २४ गते मंगलबार १६:१०:५१ मा प्रकाशित

धादिङ । जिल्ला अदालत धादिङको २०५६ मंसरि २८ गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्दामा ९ वर्ष ११ महिना ८ दिन कैद ठहर भई फरार रहेका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका-४ गैरागाउँ बस्ने ४० वर्षीय वेग बहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । तामाङलाई जिल्ला अदालत धादिङमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय धादिङ पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top