होमपेज / समाज

नगरमा नयाँ कार्यकारिलाइ स्वागत

नेपाल गाथा २०७६ कार्तिक २२ गते शुक्रबार १६:३५:५७ मा प्रकाशित

दुर्गा वि.सि. । सल्यानकाे पश्चिम बनगाड कुपिण्डेे नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतकाे स्वागत गरिएको छ । नगरमा तत्कालीन कार्यकारी हरि केसिकाे विदाइसगै नयाँ कार्यकारी माेहन खड्कालाई स्वागत गरिएको छ । नगर प्रमुख गाेविन्द कुमार पुन,उप प्रमुख मञ्जु यरि र नगरका सबै शाखा प्रमुख,अन्य कर्मचारीले स्वागत गरेकाे जनाएको छ । नगर प्रमुख पुनले नगरमा प्रमुख प्रसासकिय अधिकृत सरुवा भर्इ गए पछि पुन कामकाजमा कठिनाइ हुने चिन्ता व्यक्त गर्नु भएको थियोे । 

तर अब समायोजन पछि नगरमा सरुवा भै अाउनु भएका प्रमुख प्रशासकिय अधिकृत खड्का अाए पछि सहजता वढेकाे जनाउनु भएको छ । दत्तचित्त भएर नगरकाे समुन्नत विकासको लागि अग्रेनी भुमिका निर्भाह हुनेमा अपेक्षा गरिएको छ । यश अघि केही दिन अगवै नगरका अर्को कार्यकारी घरपाएक सरुवा भए पछि उहाँको ठाउँमा अाउनु भएका खड्कालाई अाज स्वागत गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top