होमपेज / समाज

नेपाल-भारत सीमाको जोगबनी पुगेर विरोध प्रदर्शन

नेपाल गाथा २०७६ कार्तिक २२ गते शुक्रबार १५:१५:४७ मा प्रकाशित

काठमाडौं । नेपाली भूमि मिचिएको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले रुपन्देहीको बेलहियास्थित भारतीय सीमामै पुगेर प्रदर्शन गरेको छ।  अनेरास्ववियुका सदस्यहरुले भैरहवाबाट बेलहियासम्म पुगेर भारतले नेपाली सीमा मिचेको विरोधमा प्रदर्शन गरेका हुन्। त्यसक्रममा उनीहरुले भारतीय विस्तारवाद मुर्दाबाद, ब्याक अफ इन्डिया, नेपाली भूमि मिच्न पाइँदैन जस्ता नारा लगाएका थिए। 

अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ कमिटीका सदस्यहरु बेलहिया नाकाको गेटमै पुगेर विरोधमा उत्रिएका हुन्। त्यसक्रममा भारतीय विस्तारवादी नीतिको विरोधमा नाराबाजी पनि गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top