ट्रेण्डिङ

होमपेज / समाज

पछिल्लो २४ घण्टामा ७ हजार ६६० जना संक्रमित थपिए

२४ घण्टामा ५५ जनाको मृत्यु

नेपालगाथा २०७८ बैशाख २१ गते मंगलबार १७:२७:४३ मा प्रकाशित

काठमाडौं । मंगलबार नेपालमा कोरोनाभाइरसबाट अहिलेसम्मकै धेरैजनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५ जनाको मृत्यु भएको हो ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।७ हजार ६६० जना संक्रमित थपिएका छन् । ६ हजार ७०२ पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top