होमपेज / समाज
काठमाडौं। नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई मुछेर फेक अडियो बनाएको भन्दै साइबार व्युरोमा उजुरी दिएकी छन्। उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर आएको फेक अडियोको छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै व्युरोमा निवेदन दिएकी हुन्।
प्रहरीले उक्त निवेदन दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
.jpg)