ट्रेण्डिङ

होमपेज / समाज

पूर्वगृहमन्त्री खाँणका स्वकीय सचिव केसी पनि प्रहरी नियन्त्रणमा

नेपालगाथा २०८० बैशाख २७ गते बुधबार १२:५०:५४ मा प्रकाशित

काठमाडौं । नक्कली शरणर्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणका स्वकिय सचिव नरेन्द्र केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ । पूर्वगृहमन्त्री खाँणलाई पक्राउ गरे लगत्तै उनको स्वकिय सचिवलाई पनि पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार केसीलाई जडिबुटीबाट पक्राउ गरिएको हो । खाँणलाई भने उनकै निजी निवासबाट पक्राउ गरिएको हो । बुधबार बिहान पक्राउ परेका खाँणलाई अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top