ट्रेण्डिङ

होमपेज / समाज

क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार १२:२१:५५ मा प्रकाशित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ ।​ जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी स्थगित भएको छ ।

आइतबार सन्दीपको मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको थियो। तर, अब मुख्य मुद्दाको ठाउँमा क्षतिपूर्तिको निवेदनलाई प्राथमिकतामा राखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top