ट्रेण्डिङ

होमपेज / समाज

कांग्रेसबाट थपिएका मन्त्री आचार्यले आजै शपथ लिने

नेपालगाथा २०८० बैशाख २४ गते आइतबार १०:३९:१५ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्यले महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्री आचार्यले आजै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

आज अपराह्न साढे १२ बजे उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने छन् ।

महिला बालबालिका मन्त्रालय सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महेन्द्रराय यादवलाई वन, खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top