होमपेज / समाज
काठमाडौं । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ। अपर अरूण हाइड्रोको सामान लिएर जाने क्रममा हेलिकप्टर संखुवासभाको भोटेखोला ४ सिप्रुङमा दुर्घटना भएको हो।
घटनाको थप विवरण आउन बाँकी छ।