ट्रेण्डिङ

होमपेज / समाज

लुम्बिनीमा बुद्धजयन्तीको अवसरमा बृहत् शान्ति र्‍याली

नेपालगाथा २०८० बैशाख २२ गते शुक्रबार ११:४९:५८ मा प्रकाशित

लुम्बिनी । २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा बृहत् शान्ति र्‍याली निकालिएको छ। औपचारिक समारोहअघि धार्मिक पूजासँगै ५ नं गेटदेखि मायादेवी मन्दिर हुँदै विभिन्न झाँकीसहित सम्मेलन केन्द्रसम्म शान्ति र्याली निकालिएको हाे ।

समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, स्थानीय सरकार प्रमुख, कूटनीतिक नियोग, विदेशी पाहुनाहरूलाई आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top