ट्रेण्डिङ

होमपेज / समाज

लामखुट्टेको टोकाइबाट बच्ने ६ उपायहरू

नेपालगाथा २०८० बैशाख १८ गते सोमबार १२:३२:३३ मा प्रकाशित

लामखुट्टेको टोकाइबाट कसरी बच्ने ?

- सधै झुल टाँगेर सुत्ने

- खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने

- घरको झ्याल ढोकामा जाली हाल्ने

- सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने

- घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्ने

- घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top