ट्रेण्डिङ

होमपेज / समाज

शैक्षिक परामर्श क्षेत्रका ७ वटा संस्थाले गरे आन्दोलनको घोषणा

नेपालगाथा २०८० बैशाख १४ गते बिहीबार १४:५६:०१ मा प्रकाशित

काठमाडौँ । शैक्षिक परामर्श क्षेत्रका संघ-संस्थाले सोमबारदेखि आन्दोलनको घोषणा गरेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ल्याएको 'वैदेशिक अध्ययन स्वीकृति निर्देशिका '२०७९ को विरोधमा उनीहरूले आन्दोलनको घोषणा गरेका हुन् । 

शैक्षिक परामर्श क्षेत्रका विभिन्न ७ वटा संस्थाहरूले पत्रकार सम्मेलन गर्दै निर्देशिका नसच्याएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top