होमपेज / समाज
चितवन । चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले ५० हजार २९ मत सहित अग्र स्थानमा रहेका छन् । उनकाे याे मत निकटम प्रतिद्वन्दी भन्दा ४० हजार ८६४ मतले बढी हाे ।
जारी मतगणनाअनुसार हालसम्म नेपाली कांग्रेसका उम्मेदवार जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत पाएका छन् ।