होमपेज / समाज
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ बजेर २० मिनेटमा दुबईका लागि उडेको फ्लाई दुबईको जहाज उड्नेबित्तिकै इञ्जिन फेल भएपछि अवतरणकाे प्रयास गरिएकाे थियाे। बिमानमा ४९ जना नेपाली र १२० जना विदेशी रहेकाे बताइएकाे छ ।
प्रत्यक्षदर्शीका अनुसार जहाज उडेको केहीबेरमै ठूलो आवाज आएर डड्याङडुडुङ गरेको र हेर्दा आगलागी भएको देखेको बताए ।
पछिल्लाे जानकारी अनुसार जहाज सुरक्षित तरिकाबाट गन्तब्यतर्फ गइसकेकाे बताइएकाे छ ।