ट्रेण्डिङ

होमपेज / समाज

आज ११३ मा कोरोना सङ्क्रमण

नेपालगाथा २०८० बैशाख ११ गते सोमबार १६:२९:३९ मा प्रकाशित

काठमाडाै । नेपालमा आज थप एक सय १३ जनामा कोरोना सङ्क्रमण देखिएको छ। यो सँगै पछिल्लो २४ घण्टामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३ सय ६२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा २९ जना रहेका छन् भने आइसियुमा चार जना रहेका छन्। यसका साथै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । 

 ७२ जना सङ्क्रमण मुक्त भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top