ट्रेण्डिङ

होमपेज / समाज

कोरोनाबाट आज १०६ संक्रमित थपिदा एक जनाको मृत्यु,

नेपालगाथा २०८० बैशाख ८ गते शुक्रबार १६:१९:०१ मा प्रकाशित

काठमाडौं । आज १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट १८८३ नमुना परीक्षण गर्दा १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ५८१ र एन्टीजेनबाट १३०२ नमुना परीक्षण गर्दा पीसीआरबाट ६४ र एन्टिजेनबाट ४२ को रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ४६ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ४१४ पुगेको छ। मन्त्रालयका अनुसार यसमा आरटी पीसीआरको तथ्यांक मात्र समावेश गरिएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top