ट्रेण्डिङ

होमपेज / समाज

आज १०३ जनामा कोरोना पुष्टि, ६१ जना संक्रमित निको

नेपालगाथा २०८० बैशाख ७ गते बिहीबार १६:५८:५४ मा प्रकाशित

काठमाडौं । आज १०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४५६ र एन्टीजेनबाट ११८९ नमुना परीक्षण गरी पछिल्लो २४ घन्टामा देशभरबाट १६४५ नमूना परीक्षण गर्दा  गर्दा पीसीआरबाट ७२ र एन्टिजेनबाट ३१ गरी १०३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा ६१ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ३९७ पुगेको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top