ट्रेण्डिङ

होमपेज / समाज

१७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु

नेपालगाथा २०८० बैशाख ५ गते मंगलबार १६:३९:०४ मा प्रकाशित

काठमाडौं । मंगलबार १७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै २ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार २९१ नमुनामध्‍ये ९८० जनाको पीआर परीक्षण गर्दा १०५ र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जना गरी १७१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको सक्रिय संक्रमितको संख्या ३९७ पुगेको छ भने संस्थागत आइशोलेशनमा २२ जना, आईसीयूमा ८ जना र भन्टिलेटरमा ४ जना उपचाररत छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top