होमपेज / समाज
१. मानसिक तनाव नलिइकन काम गर्ने।
२. पानी बढी पिउने।
३. खानपानमा ध्यान दिने।
४. फलफूल र पौष्टिक खाना बोकेर हिँड्ने र समय मिलाएर खाने।
५.भोक नलागे पनि खाना खाने।
६. हरियो सागसब्जी बढी खाने।
७.रेडिएसन आउने बस्तुवाट बच्ने जस्तै: मोवाइल, एक्सरे आदि।
८. लगातार कम्प्युटरमा काम नगर्ने।
९. धेरै यात्रा नगर्ने।
१०. गर्भावस्थामा धेरै शारीरिक परिवर्तन हुने हुनाले अस्वस्थ महसुस भएमा अस्पताल जाने र घरमा आराम गर्ने।
११. बेला बेलामा चिकित्सकको सल्लाह लिने, अन्तिम महिनामा घरमै बस्ने।
१२. टाइट कपडा र हिल जुत्ता नलगाउने।
१३.लामो समय कुर्सीमा बसेर काम गर्नु परेमा बीचबीचमा केहीबेर हिँड्ने।
१४. चिकित्सकको सल्लाह अनुसार मात्र औषधि सेवन गर्ने।
१५. सकारात्मक सोचाई राख्ने।
१६. पहिलो ३ महिना र अन्तिम ३ महिना सकभर यौनसम्पर्क नगर्ने। यौन सम्पर्क गर्नु परेमा पनि पेटमा दबाब नपुग्ने गरी गर्ने।
१७. गर्भावस्थामा गरिने योग सल्लाहअनुसार मात्र गर्ने।
१८. मादक पदार्थ सेवन नगर्ने।
१९. धूमपान नगर्ने।
२०. एकैपटक धेरै खाना नखाने।
२१. चिल्लोपदार्थ धेरै नखाने, जङ्कफुड सेवन नगर्ने।
२२. थकान महसुस हुने वित्तिकै आराम गर्ने।
२३. खाली पेट नबस्ने।