ट्रेण्डिङ

होमपेज / समाज

पूर्व अर्थमन्त्री शर्मा कोरोना सङ्क्रमित

नेपालगाथा २०७९ चैत्र २७ गते सोमबार १७:५१:३० मा प्रकाशित

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । पूर्वमन्त्री शर्मालाई तेस्रोपटक कोरोना सङ्क्रमण भएको हो  ।

शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिदैँ पहिलो र दोस्रो पटकको सङ्क्रमणजस्तो समस्या नदेखिएको बताएका छन् । शर्माले भनेका छन्- ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभएपनि कोभिड त कोभिड नै रहेछ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

Top