ट्रेण्डिङ

होमपेज / समाज

दुईवटा विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित

नेपालगाथा २०७९ चैत्र २७ गते सोमबार १६:१५:२० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभाले सोमबार दुईवटा विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले  भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक २०७६ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक २०७६ सर्वसम्मत पारित गरेको हो ।

सो विधेयक राष्ट्रिय सभामा उत्पत्ति भएका हुन् । अब दुवै विधेयक सन्देशसहित प्रतिनिधि सभामा पठाइनेछ । राष्ट्रिय सभाको अर्को बैठक ३० चैत बिहीबार दिउँसो १ः०१ बजे बस्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top