ट्रेण्डिङ

होमपेज / समाज

सरकार र मिटरब्याज पीडितबीच वार्ता

नेपालगाथा २०७९ चैत्र २७ गते सोमबार १३:३६:२२ मा प्रकाशित

काठमाडौँ । मिटरब्याज पीडित र सरकारबीच वार्ता भइरहेको छ । सिंहदरबारस्थित गृहमन्त्रालयमा मिटरब्याजपीडित र सरकारका प्रतिनिधिबीच वार्ता भइरहेको हो ।

मिटरब्याज पीडित काठमाडौँ आएर न्यायको माग गर्दै प्रदर्शन गरिरहेका छन् । यसअघि पनि सरकारले मिटरब्याजपीडितको एउटा समूहसँग वार्ता गरेर पाँच बुँदे सहमति गरेको थियो ।

तर अर्को मिटरब्याज पीडितको समूहले अस्वीकार गर्दै आएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top