ट्रेण्डिङ

होमपेज / समाज

नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा डा. केसी निर्विरोध

नेपालगाथा २०७९ चैत्र २६ गते आइतबार ०९:५६:५४ मा प्रकाशित

सुर्खेत । नेपाल चिकित्सक संघ सुर्खेतको अध्यक्षमा हाड जोर्नि विषशेज्ञ डा. विकास केसी निर्विरोध चयन भएका छन् ।

कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डा. सोजन सापकोटा, उपाध्यक्ष डा. के.एन पौडेल, महासचिव डा. शुसिल समदर्शी, सह सचिव डा. शुभ श्रेष्ठ, कोषाध्यक्ष डा. किशोर विष्ट,सह कोषाध्यक्ष डा. विकास खड्का, सदस्यहरुमा क्रमश.डा. सन्तोष पौडेल, डा.सुवास शर्मा, डा.पदम गिरी, डा.रोशनी खत्री, डा.सुरक्षा सिंङ, डा.नमोबद्ध शाक्य, डा. सुवर्ण भण्डारी रहेका छन् ।

संरक्षक एवं सल्लाहकार समितिमा प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्वर खड्का प्रा.डा. केशर ढकाल, डा. रविन खड्का, प्रा.डा. गणेश थापा र सह प्रा.डा.निलम खड्कालाई चयन गरिएको छ ।

चिकित्सकहरुको पेसागत हकहितको निम्ती आवाज उठाउदै आएको संघको नि. वर्तमान अध्यक्षमा बालरोग विषशेज्ञ डा. नवराज केसी निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top