होमपेज / समाज
मिर्गौला फेलका १८ लक्षणहरू
- शरीर दुब्लाउँदै जाने
- शरीरका विभिन्न अङ्ग सुन्निने
- पिसाब कम हुने र पोल्ने
- पिसाबमा रगत देखिने
- क्षणक्षणमा पिसाब भइरहने
- थोरै हिँड्दा पनि थकाइ लाग्ने
- सास फेर्न गाह्रो हुने
- कोखा दुख्ने, ज्वरो आउने
- खानामा रुचि घट्ने
- पिँडौलाको मासु फर्किने
- वाकवाकी लाग्ने
- छाला सुख्खा हुने र चिलाउने
- उच्च रक्तचाप हुने
- रगतको मात्रा कम हुँदै जाने
- महिनावारी समयमा नहुने
- यौन रुचि घट्दै जाने
- प्रजनन दरमा कमी आउने
- ढाड र कम्मर दुख्ने