ट्रेण्डिङ

होमपेज / समाज

सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित

नेपालगाथा २०७९ चैत्र १३ गते सोमबार १४:३३:२२ मा प्रकाशित

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित भएको छ ।

सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको मुद्दाको सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा पेसी चढेको थियो । तर, सन्दीप पक्षले पेसी स्थगित गरेका हुन् । 

यसअघि न्यायाधीश घिमिरेकै इजलासले सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top