ट्रेण्डिङ

होमपेज / समाज

एआइजी बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषद बैठककाे निर्णय

नेपालगाथा २०७९ चैत्र १० गते शुक्रबार १६:५२:०४ मा प्रकाशित

काठमाडौं । एआइजी बसन्त कुँवरलाई आइजिपी बनाउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । पाँच जना एआइजीमध्यबाट सरकारले पहिलो बरियतामा रहेका कुँवरलाई आइजिपी बनाएको हो। हालको ३० वर्षे सेवा अवधि कायमै रहे उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

आइजिपी धिरजप्रताप सिंह आजदेखि नियमित अवकाशमा जाँदैछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

Top