होमपेज / समाज
सुर्खेत । सुर्खेत बहुमुखी क्याम्पसमा अनेरास्ववियुकाे अग्रता कायमै रहेकाे छ। हालसम्म भएको मतगणना अनुसार अनेरास्ववियुबाट अध्यक्ष पदका उम्मेदवार अक्कलबहादुर सिजापतीले ३०९ मत प्राप्त गरेका छन्। भने गठबन्धनबाट उम्मेदवार अखिलका हिक्मत शाहीले १६१ मत प्राप्त गरेका छन्।
यस क्याम्पसमा १६८१ मत खसेको थियो। सोमबार बिहान करिब ११ बजेबाट मतगणना सुरु भएको हाे।