ट्रेण्डिङ

होमपेज / समाज

पाटेबाघ मृतावस्थामा फेला

नेपालगाथा २०७९ चैत्र ५ गते आइतबार ०९:४३:१६ मा प्रकाशित

 

काठमाडौं । जिल्लाको कालिका नगरपालिका–७ स्थित पदमपुर सामुदायिक वन क्षेत्रसँग जोडिएको संरक्षित क्षेत्रमा एउटा पाटेबाघ मृतावस्थामा भेटिएको छ ।

सो संरक्षित क्षेत्रको केउरेनी घोलमा शनिबार दिउँसो बाघ मृत भेटिएको हो । जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार अन्दाजी छ वर्षको भाले बाघ खानामा विष परेकाले मरेको हुनसक्ने अनुमान छ ।

शनिबारै शव परीक्षण गरेर बाघको नमूना परीक्षण सुरु गरिएको छ । रासस।

प्रतिक्रिया

सम्बन्धित खवर

Top