ट्रेण्डिङ

होमपेज / समाज

घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड

नेपालगाथा २०७९ फाल्गुण ३० गते मंगलबार १५:१२:१४ मा प्रकाशित

काठमाडौँ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड भएको छ । 

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस तोडफोड गरेको हो ।विद्यार्थीहरूको समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षका कुर्सी/टेबल तोडफोड गरेका छन् । 

 तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top