ट्रेण्डिङ

होमपेज / समाज

राप्ती नदीमा डुबेर एक जनाको मृत्यु

नेपालगाथा २०७९ फाल्गुण २८ गते आइतबार १९:१८:३० मा प्रकाशित

काठमाडौं । राप्तीसोनारी गाउँपालिका-१ बस्ने ७५ वर्षीय रनबिर भण्डारीको सोही ठाउँस्थित राप्ती नदीमा डुबेर आइतबार बिहान मृत्यु भएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top