होमपेज / समाज
काठमाडौं । उपत्यकासहित देशभरका पहाडी भू–भागमा वर्षा भइरहेको छ।
आज बिहानैबाट काठमाडौंसहित देशभरका पहाडी भू-भागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो ।
दिनभर झरी भने नपर्ने महाशाखाको अनुमान छ ।