होमपेज / समाज
काठमाडौं । नायिका निशा अधिकारीले क्रिकेटरसमेत रहेका श्रीमान् शरद भेषावकरकाे सम्पत्ति रोक्काको निवेदन दिइकी छन् ।
निशाले आइतबार काठमाडौं जिल्ला अदालतमा शरदको सम्पत्ति रोक्काका लागि निवेदन दिएकी हुन् । निशाले हालेको अंश चलनको मुद्दामा काठमाडौं जिल्ला अदालतले शरदको नाममा रहेको सम्पत्तिको फाँटबारी झिकाउने आदेश गरेको थियो ।