ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्री दाहाल र एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्षको शिष्टाचार भेट

नेपालगाथा २०७९ फाल्गुण २२ गते सोमबार १४:५६:२५ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका एसियन एथलेटिक्स एसोसिएसनका अध्यक्ष एवम् वर्ल्ड एथलेटिक्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा आज (सोमबार) बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top