ट्रेण्डिङ

होमपेज / समाज

कक्षा १२ को परीक्षा वैशाख २६ देखि

नेपालगाथा २०७९ फाल्गुण २२ गते सोमबार १३:३९:४३ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ ।

वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरु हुनेछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुनेछ । परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top