ट्रेण्डिङ

होमपेज / समाज

भूकम्पको धक्का बाजुरामा

नेपालगाथा २०७९ फाल्गुण १० गते बुधबार १४:३५:४४ मा प्रकाशित

काठमाडौं ।  बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ। बुधबार दिउँसो १:४५ बजे ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार जिल्लाको विछ्या आसपास केन्द्र बनाएर भूकम्प गएको हो। छिमेकी जिल्‍ला अछाम,बझाङ र डोटीमा समेत भूकम्पको धक्का महसुस गरिएको  छ। यसअघि पनि बाजुरामा भूकम्प गएको थियो। क्षतिको विवरण आउन बाँकी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top