ट्रेण्डिङ

होमपेज / समाज

आज प्रजातन्त्र दिवस, धुमधामसँग मनाईदै

नेपालगाथा २०७९ फाल्गुण ७ गते आइतबार ०९:४९:०६ मा प्रकाशित

काठमाडौं । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ ।

सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ । गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागुनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने  निर्णय गरेको थियो  ।

काठमाडौंको टुडिखेलमा विशेष समारोह आयोजना गरिन्छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top