ट्रेण्डिङ

होमपेज / समाज

प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खाेसियाे,कुँवरलाई दिइयो जिम्मेवारी

नेपालगाथा २०७९ फाल्गुण २ गते मंगलबार १४:३५:४२ मा प्रकाशित

काठमाडौं । नयाँ बसपार्कमा सोमबार साँझ भएको घटनालाई लिएर प्रहरी वृत्त बालाजुका प्रमुख रविन विष्टको जिम्मेवारी खोसिएको छ।

 विष्टलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा तानिएको छ। विष्टको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ। सोमबार आन्दोलनका क्रममा मजदुरहरुको समूले वृत्तका दुईवटा भ्यान र अस्थायी प्रहरी पोस्टमा आगजनी गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

Top