ट्रेण्डिङ

होमपेज / समाज

जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार १४:१४:२२ मा प्रकाशित

काठमाडौँ । नेपाल सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’ दिवसका अवसरमा सार्वजनिक बिदा दिएको भन्दै विरोध भएको छ।

काठमाडौं जिल्ला अदालत अगाडि भेला भएर द्वन्द्वपीडित र मानवअधिकारवादी संघसंस्थासँग आवद्ध व्यक्तिहरुले प्रदर्शन गरेका हुन् । द्वन्द्व पीडित समुदाय र नागरिक समाजले विरोध गरेका छन्। उनीहरूले सार्वजनिक बिदा खारेज गर्नुका साथै द्वन्द्वपीडितलाई न्याय दिन माग गरेका छन्। 

विरोध प्रदर्शन कार्यक्रममा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मानवअधिकारकर्मी सुशील प्याकुरेलले जनयुद्ध दिवस भनेर बिदा दिनु ज्यादती भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top