ट्रेण्डिङ

होमपेज / समाज

आजको मौसम

नेपालगाथा २०७९ फाल्गुण १ गते सोमबार ०८:४७:०१ मा प्रकाशित

काठमाडौं । मुलकका सबैजसो भू–भागमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो भने देशका  पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आइतवारसम्म पहाडी भूभागमा हिमपात भए पनि सोमबार भने त्यस्तो हुने छैन ।  

प्रतिक्रिया

सम्बन्धित खवर

Top