होमपेज / समाज
सुर्खेत । कर्णाली प्रदेश सरकारले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा प्रदेशभर र स्थानीय तहका कार्यालयहरुमा सार्वजनिक विदा दिने भएको छ ।